"मोबाइल डेटा"
"फोन सेवाहरू"
"आपत्कालीन डायल गर्ने"
"फोन"
"FDN सूची"
"अज्ञात"
"निजी नम्बर"
"पेफोन"
"होल्डमा"
"%s को सन्देश"
"सेवा प्रदायकको सन्देश"
"MMI कोड सुरु भयो"
"USSD कोड चल्दै..."
"MMI कोड रद्द गरियो।"
"रद्द गर्नुहोस्"
"USSD सन्देश %1$d र %2$d अक्षरहरूका बीच हुनै पर्दछ। कृपया पुनःप्रयास गर्नुहोस्।"
"सम्मेलन कल प्रबन्ध गर्नुहोस्"
"ठिक छ"
"स्पिकर"
"ह्यान्डसेट इयरपिस"
"तारसहितको हेडसेट"
"ब्लुटूथ"
"निम्न टोनहरू पठाउने? \n"
"टोनहरू \n पठाउँदै"
"पठाउनुहोस्"
"हो"
"होइन"
"यससँग वाइल्ड अक्षर बदल्नुहोस्"
"भ्वाइसमेल नम्बर हराइरहेको छ"
"SIM कार्डमा कुनै पनि भ्वाइसमेल नम्बर भण्डारण भएको छैन।"
"नम्बर थप्नुहोस्"
"प्राथमिक प्रयोगकर्ताले मात्र भ्वाइस मेल सेटिङहरू परिमार्जन गर्न सक्नुहुन्छ।"
"तपाईँको SIM कार्ड अनब्लक गरिएको छ। तपाईँको फोन अनलक हुँदैछ ..."
"SIM नेटवर्क अनलक PIN"
"अपरेटरका लागि SIM लक गरिएको छ"
"अनलोक गर्नुहोस्"
"खारेज गर्नुहोस्"
"नेटवर्क अनलक गर्न अनुरोध गर्दै..."
"नेटवर्क अनलक अनुरोध असफल"
"नेटवर्क अनलक सफल।"
"मोबाइल सञ्जाल सेटिङहरू यस प्रयोगकर्ताको लागि उपलब्ध छैनन्"
"GSM कल सेटिङहरू"
"GSM कल सेटिङहरू (%s)"
"CDMA कल सेटिङहरू"
"CDMA कल सेटिङहरू (%s)"
"एक्सेस प्वाइन्ट नामहरू"
"नेटवर्क सेटिङहरू"
"कल खाता"
"मार्फत कल गर्नुहोस्"
"मार्फत SIP कलहरू गर्नुहोस्"
"पहिले सोध्नुहोस्"
"कुनै नेटवर्क उपलब्ध छैन"
"सेटिङहरू"
"खाता छान्नुहोस्"
"फोन खाता"
"SIP खाता थप्नुहोस्"
"खाता सेटिङ कन्फिगर गर्नुहोस्"
"सबै कलिङ खाताहरू"
"कुन खाताहरूले कल गर्न सक्छन् चयन गर्नुहोस्"
"Wi-Fi कलिङ"
"निर्मित जडान सेवा"
"भ्वाइसमेल"
"भ्वाइस मेल (%s)"
"VM:"
"कल गर्नुहोस् र प्राप्त गर्नुहोस्"
"स्मार्ट तरिकाले फर्वार्ड गर्ने सुविधा"
"एउटा नम्बर सम्पर्क क्षेत्रबाहिर भएका बेला कल सधैँ आफ्नो अर्को नम्बरमा फर्वार्ड गर्नुहोस्"
"सूचनाहरू"
"आपत्कालीन प्रसारणहरू"
"कल सेटिङहरू"
"अतिरिक्त सेटिङहरू"
"अतिरिक्त सेटिङ ( %s )"
"अतिरिक्त GSM का मात्र कल सेटिङहरू"
"अतिरिक्त CDMA कल सेटिङहरू"
"अतिरिक्त CDMA कल सेटिङहरू मात्र"
"नेटवर्क सेवा सेटिङहरू"
"कलर ID"
"सेटिङहरू लोड हुँदै..."
"बहिर्गमन कलहरूमा नम्बर लुकाइएको"
"बहिर्गमन कलहरूमा प्रदर्शित नम्बर"
"बहिर्गमन कलमा मेरो नम्बर देखाउन डिफल्ट अपरेटर सेटिङहरू प्रयोग गर्नुहोस्"
"कल प्रतीक्षा गर्दै"
"कल गरेको बखत मलाई आगमन कलको जानकारी गराउनुहोस्"
"कल गरेको बेलामा आगमन कलहरूको बारेमा मलाई जानकारी गराउनुहोस्"
"कल फर्वार्डिङ सेटिङहरू"
"(कल फर्वार्ड सेटिङहरू %s )"
"कल फर्वार्ड गर्दै"
"सधैँ फर्वार्ड गर्नुहोस्"
"सधैँ यो नम्बर प्रयोग गर्नुहोस्"
"सबै कलहरू फर्वाड गर्दै"
"सम्पूर्ण कलहरू {0}मा फर्वार्ड गरिदै"
"नम्बर उपलब्ध छैन"
"निस्कृय"
"व्यस्त हुँदा"
"व्यस्त हुँदा नम्बर"
"{0} मा फर्वाड गर्दै"
"निस्कृय"
"तपाईंको फोन व्यस्त रहँदा तपाईंको अपरेटरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"उत्तर नआउँदा"
"अनुत्तरित हुँदाको नम्बर"
"{0} मा फर्वाड गर्दै"
"निस्कृय"
"तपाईंको फोनले जवाफ नदिँदा तपाईंको अपरेटरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"पहुँचयोग्य नहुँदा"
"पहुँचयोग्य हुँदाको नम्बर"
"{0} मा फर्वाड गर्दै"
"बन्द गर्नुहोस्"
"तपाईंको फोन पहुँचयोग्य नहुँदा तपाईंको केरियरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"तपाईंको सेवा प्रदायकले कल फर्वार्ड गर्ने सुविधा उपलब्ध गराउँदैन।"
"कल प्रतीक्षाको सुविधा सक्रिय गर्ने हो?"
"कल हुँदै गर्दा, तपाईंलाई आगमन कलबारे जानकारी दिइने छ"
"अन गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"IMS अन्तर्गत CDMA कल प्रतीक्षाको सुविधा सक्रिय छ"
"IMS अन्तर्गत CDMA कल प्रतीक्षाको सुविधा निष्क्रिय छ"
"कल सेटिङहरू"
"कल सेटिङहरू केवल प्रशासकीय प्रयोगकर्ताद्वारा परिवर्तन गर्न सकिन्छ।"
"सेटिङहरू (%s)"
"कल सेटिङमा त्रुटि"
"सेटिङहरू पढ्दै..."
"सेटिङहरू अद्यावधिक गर्दै..."
"सेटिङहरू उल्टाउँदै..."
"नेटवर्कबाट अप्रत्याशित प्रतिक्रिया।"
"नेटवर्क वा SIM कार्ड त्रुटि।"
"SS अनुरोध नियमित कलमा परिवर्तन गरियो"
"SS अनुरोध USSD अनुरोधमा परिवर्तन गरियो"
"नयाँ SS अनुरोधमा परिवर्तन गरियो"
"SS अनुरोध भिडियो कलमा परिवर्तन गरियो"
"तपाईंको फोन एप स्थिर डायल गर्ने नम्बर सेटिङहरू खोलिएको छ। केही कल-सम्बन्धित विशेषताहरूले कार्य गरिरहेका छैनन्।"
"यी सेटिङहरू हेर्नु पहिले रेडियो खोल्नुहोस्।"
"ठिक छ"
"सकृय पार्नुहोस्"
"निस्कृय पार्नुहोस्"
"अपडेट गर्नुहोस्"
- "नेटवर्क डिफल्ट"
- "सङ्ख्या लुकाउनुहोस्"
- "सङ्ख्या देखाउनुहोस्"
"भ्वाइसमेल नम्बर परिवर्तन भयो।"
"भ्वाइसमेल नम्बर परिवर्तन हुन सकेन। \n यदि यो समस्या आइरहन्छ भने तपाईँको केरियरसँग सम्पर्क गर्नुहोस्।"
"फर्वार्डिङ नम्बर परिवर्तन हुन सकेन । \n यदि यो समस्या रहिरहन्छ भने तपाईंको केरियरसँग सम्पर्क गर्नुहोस्।"
"हालका फर्वार्ड गर्ने संख्या सेटिङहरू पुनःप्राप्त र बचत गर्न सकिंदैन। \n नयाँ प्रदायकमा स्विच गर्न चाहनु हुन्छ?"
"केही पनि फेरबदल गरिएन।"
"भ्वाइसमेल सेवा छान्नुहोस्"
"तपाईंको वाहक"
"पुरानो PIN"
"नयाँ PIN"
"कृपया प्रतीक्षा गर्नुहोस्।"
"नयाँ PIN अत्यन्त छोटो छ।"
"नयाँ PIN अत्यन्त लामो छ।"
"नयाँ PIN अत्यन्त कमजोर छ। बलियो पासवर्डमा लगातारको अनुक्रम वा दोहोरिएका अङ्कहरू हुनु हुँदैन।"
"पुरानो PIN मेल खाँदैन।"
"नयाँ PIN मा अमान्य वर्णहरू छन्।"
"PIN परिवर्तन गर्न सकिएन"
"सन्देशको असमर्थित प्रकार, सुन्नका लागि %s मा कल गर्नुहोस्।"
"मोबाइल नेटवर्क"
"उपलब्ध नेटवर्कहरू"
"खोजी गर्दै..."
"कुनै नेटवर्कहरू भेटिएनन्।"
"नेटवर्कहरू फेला पार्न सकिएन। फेरि प्रयास गर्नुहोस्।"
"%s मा दर्ता गर्दै..."
"तपाईंको SIM कार्डले यो नेटवर्कको लागि जडान अनुमति दिँदैन।"
"यो नेटवर्कमा अहिले जडान हुन सक्दैन। पछि प्रयास गर्नुहोस्।"
"नेटवर्कमा दर्ता भयो।"
"तपाईंले पहिल्यै स्वतः चयनको विकल्प छनौट गर्नुभएको छ।"
"नेटवर्क स्वत:छान्नुहोस्"
"%1$s मा जडान हुँदा उपलब्ध छैन"
"नेटवर्क"
"स्वतः दर्ता..."
"रुचाइएको सञ्जाल प्रकार"
"नेटवर्क संचालन मोड परिवर्तन गर्नुहोस्"
"रुचाइएको सञ्जाल प्रकार"
"(निषेध गरिएको)"
"नेटवर्क छनौट गर्नुहोस्"
"जडान विच्छेद गरियो"
"जडान गरियो"
"जडान गरिँदै छ..."
"जडान गर्न सकिएन"
- "GSM/WCDMA रुचाइयो"
- "GSM मात्र"
- "WCDMA मात्र"
- "GSM/WCDMA स्वतः"
- "CDMA/EvDo स्वतः"
- "CDMA w/o EvDo"
- "केवल EvDo"
- "CDMA/EvDo/GSM/WCDMA"
- "CDMA + LTE/EvDo"
- "GSM/WCDMA/LTE"
- "विश्वव्यापी"
- "LTE"
- "LTE/WCDMA"
- "TDSCDMA मात्र"
- "TDSCDMA/WCDMA"
- "LTE/TDSCDMA"
- "TDSCDMA/GSM"
- "LTE/TDSCDMA/GSM"
- "TDSCDMA/GSM/WCDMA"
- "LTE/TDSCDMA/WCDMA"
- "LTE/TDSCDMA/GSM/WCDMA"
- "TDSCDMA/CDMA/EVDO/GSM/WCDMA"
- "LTE/TDSCDMA/CDMA/EVDO/GSM/WCDMA"
- "NR मात्र"
- "NR/LTE"
- "NR/LTE/CDMA/EvDo"
- "NR/LTE/GSM/WCDMA"
- "NR/LTE/CDMA/EvDo/GSM/WCDMA"
- "NR/LTE/WCDMA"
- "NR/LTE/TDSCDMA"
- "NR/LTE/TDSCDMA/GSM"
- "NR/LTE/TDSCDMA/WCDMA"
- "NR/LTE/TDSCDMA/GSM/WCDMA"
- "NR/LTE/TDSCDMA/CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: WCDMA रुचाइएको"
"रुचाइएको नेटवर्क मोड: GSM मात्र"
"रुचाइएको नेटवर्क मोड: WCDMA मात्र"
"चाहनु भएको नेटवर्क मोड: GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: CDMA"
"रुचाइएको नेटवर्क मोड: CDMA/EvDo"
"रुचाइएको नेटवर्क मोड: CDMA मात्र"
"चाहनु भएको नेटवर्क मोड: EvDo मात्र"
"रुचाइएको नेटवर्क मोड: CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE"
"रुचाइएको नेटवर्क मोड: GSM/WCDMA/LTE"
"रुचाइएको नेटवर्क मोड: CDMA+LTE/EVDO"
"रुचाइएको नेटवर्क मोड: LTE/CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: विश्वव्यापी"
"रुचाइएको नेटवर्क मोड: LTE/WCDMA"
"रुचाइएको सञ्जाल मोड: LTE /GSM / UMTS"
"रुचाइएको नेटवर्क मोड: LTE/CDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA / WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE / TDSCDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA / GSM"
"रुचाइएको नेटवर्क मोड: LTE/GSM/TDSCDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE/TDSCDMA/WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE/TDSCDMA/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA/CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE/TDSCDMA/CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR मात्र"
"रुचाइएको नेटवर्क मोड: NR / LTE"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/CDMA/EvDo"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/TDSCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/TDSCDMA/GSM"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/TDSCDMA/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/TDSCDMA/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: NR/LTE/TDSCDMA/CDMA/EvDo/GSM/WCDMA"
"कल गर्दै"
"नेटवर्क"
"Enhanced 4G LTE Mode"
"आवाज र अन्य सञ्चार सुधार गर्न LTE सेवाहरूको प्रयोग गर्नुहोस् (सिफारिस गरिएको)"
"आवाज र अन्य सञ्चार सुधार गर्न 4G सेवाहरूको प्रयोग गर्नुहोस् (सिफारिस गरिएको)"
"डेटा सक्षम भयो"
"डेटा उपयोगलाई अनुमति दिनुहोस्"
"ध्यानाकर्षण"
"रोमिङ"
"रोमिङको समयमा डेटा सेवामा कनेक्ट गर्नुहोस्"
"रोमिङको समयमा डेटा सेवा कनेक्ट गर्नुहोस्"
"डेटा रोमिङ सक्रिय गरियो। सक्रिय गर्न ट्याप गर्नुहोस्।"
"रोमिङ शुल्क लाग्न सक्छ। परिमार्जन गर्न ट्याप गर्नुहोस्"
"मोबाइल डेटाको जडान टुट्यो"
"डेटा रोमिङ सक्रिय छ"
"तपाईंलाई अत्यन्त धेरै शुल्क लाग्न सक्छ।"
"मूल्यसम्बन्धी जानकारीको लागि आफ्नो नेटवर्क प्रदायकलाई सोध्नुहोस्।"
"डेटा रोमिङको अनुमति दिने हो?"
"SIM को सीमित सुविधा"
"%2$s.प्रयोग गर्दा %1$s का कल तथा डेटा सेवाहरूलाई रोक लगाइन सक्छ"
"अर्को SIM प्रयोग गर्दा %1$s कल तथा डेटा सेवहरूलाई रोक लगाइन सक्छ।"
"चल्तीबाट हटाइएका SIP खाताहरू भेट्टाइयो र हटाइयो"
"अबदेखि Android प्लेटफर्ममा SIP कल गर्न मिल्दैन।\nतपाईंका हालका SIP खाताहरू %s हटाइएका छन्।\nकृपया आफ्नो डिफल्ट कल गर्ने खाताको सेटिङ पुष्टि गर्नुहोस्।"
"सेटिङमा जानुहोस्"
"अनुप्रयोगले गरेको डेटाको प्रयोग"
"%2$s सम्म %1$s मोबाइल डेटा प्रयोग भयो"
"उन्नत"
"सेवा प्रदायक"
"सेवा प्रदायक, esim, sim, euicc, सेवा प्रदायकहरू बदल्ने, सेवा प्रदायक थप्ने"
"%1$s — %2$s"
"मोबाइल डेटा"
"मोबाइल नेटवर्कको प्रयोग गरी डेटामाथि पहुँच गर्नुहोस्"
"मोबाइल डेटा निष्क्रिय पार्ने हो?"
"चयन गर्न आवश्यक छ"
"डेटा सिम परिवर्तन गर्ने हो?"
"मोबाइल डेटाका लागि %2$s को सट्टा %1$s को प्रयोग गर्ने हो?"
"Wi-Fi कलिङ"
"सेवा प्रदायकको भिडियो कल"
"GSM/UMTS विकल्पहरू"
"CDMA विकल्पहरू"
"डेटा उपयोग"
"हालको अवधिमा प्रयोग भएको डेटा"
"डेटाको प्रयोग अवधि"
"डेटा दर नीति"
"बढी सिक्नुहोस्"
"%1$s (%2$d٪) को %3$s अवधि अधिकतम\nअर्को अवधिले %4$d दिनमा सुरु गर्दछ (%5$s)"
"%1$s (%2$d٪) को %3$s अवधि अधिकतम"
"%1$s अधिकतम बढीमा \n डेटा दरमा कम %2$d KB /s"
"%1$d٪ को चक्र बितेको \nअर्को समय %2$d दिनमा सुरु हुन्छ (%3$s)"
"यदि डेटाको प्रयोग गर्न सिमित पार भएको छ भने %1$d Kb/s मा डेटा दर घटेको छ"
"तपाईंको केरियरको मोबाइल नेटवर्क डेटाको प्रयोग नीतिको बारेमा थप जानकारी"
"सेल प्रसारण SMS"
"सेल प्रसारण SMS"
"सेल प्रसारण SMS सक्षम"
"सेल प्रसारण SMS अक्षम"
"सेल प्रसारण SMS सेटिङहरू"
"आपत्कालीन प्रसारण"
"आपत्कालीन प्रसारण सक्षम भयो"
"आपत्कालीन प्रसारण अक्षम भयो"
"प्रशासकीय"
"प्रशासनिक सक्षम"
"प्रशासनिक असक्षम"
"मर्मतसम्भार"
"मर्मत सक्षम भयो"
"मर्मत अक्षम भयो"
"सामान्य समाचार"
"व्यापार र वित्तीय समाचार"
"खेलकुद समाचार"
"मनोरन्जन समाचार"
"स्थानीय"
"स्थानीय समाचार सक्षम भयो"
"स्थानीय समाचार अक्षम भयो"
"क्षेत्रीय"
"क्षेत्रीय समाचार सक्षम भयो"
"क्षेत्रीय समाचार अक्षम भयो"
"राष्ट्रिय"
"राष्ट्रिय समाचार सक्षम भयो"
"राष्ट्रिय समाचार असक्षम भयो"
"अन्तर्राष्ट्रिय"
"अन्तर्राष्ट्रिय समाचार सक्षम भयो"
"अन्तर्राष्ट्रिय समाचार अक्षम भयो"
"भाषा"
"खबर भाषा चयन गर्नुहोस्"
- "अंग्रेजी"
- "फ्रान्सेली"
- "स्पेनिस"
- "जापानी"
- "कोरियाली"
- "चिनियाँ"
- "हेब्रु"
- "१"
- "२"
- "३"
- "४"
- "५"
- "६"
- "७"
"भाषाहरू"
"स्थानीय मौसम"
"स्थानीय मौसम सक्षम भयो"
"स्थानीय मौसम अक्षम भयो"
"क्षेत्र ट्राफिक रिपोर्टहरू"
"क्षेत्र ट्राफिक रिपोर्टहरू सक्षम भए"
"क्षेत्र ट्राफिक रिपोर्टहरू अक्षम भए"
"स्थानीय विमानास्थल उडान तालिकाहरू"
"स्थानीय विमानास्थल उडान समय तालिका सक्षम भयो"
"स्थानीय विमानस्थल उडान समय तालिका अक्षम भयो"
"रेस्टुरेन्टहरू"
"रेस्टुरेन्टहरू सक्षम भए"
"रेस्टुरेन्टहरू अक्षम भए"
"लजिङहरू"
"लजिङहरू सक्षम भए"
"लजिङहरू अक्षम भए"
"खुद्रा निर्देशिका"
"खुद्रा निर्देशिका सक्षम भयो"
"खुद्रा निर्देशिका असक्षम भयो"
"विज्ञापनहरू"
"विज्ञापनहरू सक्षम भए"
"विज्ञापनहरू अक्षम भए"
"थोक उद्धरण"
"स्टक भाव सक्षम भयो"
"स्टक उद्धरण असक्षम भयो"
"रोजगारका अवसरहरू"
"रोजगारका अवसरहरू सक्षम भए"
"रोजगारका अवसर अक्षम भए"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल सक्षम भए"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल असक्षम भए"
"प्रविधि समाचार"
"प्राविधिक समाचार सक्षम भयो"
"प्राविधिक समाचार असक्षम भयो"
"बहु-श्रेणी"
"बहुप्रकार सक्षम भयो"
"बहु-कोटी अक्षम भयो"
" (सिफारिस गरिएको)"
"LTE (सिफारिस गरिएको)"
"4G (सिफारिस गरिएको)"
"विश्वव्यापी"
"प्रणाली चयन गर्नुहोस्"
"CDMA रोमिङ मोडलाई परिवर्तन गर्नुहोस्"
"प्रणाली चयन गर्नुहोस्"
- "घर मात्र"
- "स्वतः"
"CDMA सदस्यता"
"RUIM/SIM र NV का बीच परिवर्तन गर्नुहोस्"
"सदस्यता"
- "RUIM/SIM"
- "NV"
- "०"
- "१"
"उपकरण सक्रिय बनाउनुहोस्"
"सेटअप डेटा सेवा"
"वाहक सेटिङहरू"
"स्थिर डायल गर्ने नम्बर"
"स्थिर डायल नम्बरहरू ( %s )"
"FDN सूची"
"FDN सूची ( %s )"
"FDN सक्रियता"
"स्थिर डायल गर्ने नम्बर सक्षम छन्"
"स्थिर डायल गर्ने नम्बरहरू असक्षम छन्"
"FDN सक्षम गर्नुहोस्"
"FDN अक्षम बनाउनुहोस्"
"PIN2 परिवर्तन गर्नुहोस्"
"FDN अक्षम गर्नुहोस्"
"FDN सक्षम बनाउनुहोस्"
"स्थिर डायल गर्ने नम्बरहरू प्रबन्ध गर्नुहोस्"
"FDN पहुँचको लागि PIN परिवर्तन गर्नुहोस्"
"फोन नम्बर सूची प्रबन्ध गर्नुहोस्"
"भ्वाइस गोपनीयता"
"परिस्कृत प्राइभेसी मोड सक्षम पार्नुहोस्"
"TTY मोड"
"TTY मोड सेट गर्नुहोस्"
"स्वतः पुनः प्रयास गर्नुहोस्"
"स्वतः-पुनः प्रयास मोड सक्षम गर्नुहोस्"
"भिडियो कल गर्ने क्रममा TTY मोड परिवर्तन गर्न अनुमति छैन"
"सम्पर्क थप्नुहोस्"
"सम्पर्क सम्पादन गर्नुहोस्"
"सम्पर्क मेटाउनुहोस्"
"डायल गर्ने सम्पर्क"
"PIN2 प्रकार"
"नाम"
"नम्बर"
"बचत गर्नुहोस्"
"स्थिर डायलिङ नम्बर थप्नुहोस्"
"स्थिर डायलिङ सम्पर्क थप्दै..."
"स्थिर डायल गर्ने नम्बर थपियो।"
"स्थिर डायल गर्ने नम्बर सम्पादन गर्नुहोस्"
"स्थिर डायलिङ नम्बर अद्यावधिक गर्दै ..."
"स्थिर डायल गर्ने नम्बर अद्यावधिक गरियो।"
"स्थिर डायल गर्ने नम्बर मेट्नुहोस्"
"स्थिर डायल गर्ने नम्बर मेट्दै..."
"स्थिर डायल गर्ने नम्बर मेटियो।"
"FDN अद्यावधिक भएको थिएन किनकि तपाईंले गलत PIN टाइप गर्नुभयो।"
"उक्त सङ्ख्याले %d अङ्कको अधिकतम सीमा नाघेकाले FDN अद्यावधिक गरिएन।"
"FDN अद्यावधिक भएको थिएन। PIN2 गलत थियो वा फोन नम्बर अस्वीकार भएको थियो।"
"FDN कार्य बिफल भयो।"
"SIM कार्ड पढ्दै..."
"तपाईँको SIM कार्डमा कुनै पनि सम्पर्क छैन।"
"सम्पर्कहरू आयात गर्न चयन गर्नुहोस्"
"SIM कार्डबाट सम्पर्कहरू आयात गर्न हवाइजहाज मोड बन्द गर्नुहोस्।"
"SIM PIN सक्षम/अक्षम गर्नुहोस्"
"SIM को PIN परिवर्तन गर्नुहोस्"
"SIM PIN:"
"पुरानो PIN"
"नयाँ PIN"
"नयाँ PIN निश्चित गर्नुहोस्"
"तपाईंले टाइप गर्नुभएको पुरानो PIN सही छैन। पुनः प्रयास गर्नुहोस्।"
"तपाईंले टाइप गर्नुभएको PINs मेल खाएनन्। फेरि प्रयास गर्नुहोस्।"
"४ देखि ८ अङ्कको PIN टाइप गर्नुहोस्।"
"स्पष्ट SIM PIN"
"SIM PIN स्थापना गर्नुहोस्"
"PIN स्थापना गर्दै..."
"PIN स्थापित भयो"
"PIN खाली गरियो"
"PIN गलत"
"PIN अद्यावधिक गरियो"
"पासवर्ड गलत छ। PIN अब ब्लक गरिएको छ। PUK अनुरोध गरिएको छ।"
"PIN2"
"पुरानो PIN2"
"नयाँ PIN2"
"नयाँ PIN2 निश्चित गर्नुहोस्"
"PUK2 गलत। फेरि प्रयास गर्नुहोस्।"
"पुरानो PIN2 गलत। फेरि प्रयास गर्नुहोस्।"
"PIN2हरू मेल खाएनन्। फेरि प्रयास गर्नुहोस्।"
"4 देखि 8 नम्बरको एक PIN2 प्रविष्टि गर्नुहोस्।"
"8 नम्बरको एक PUK2 प्रविष्टि गर्नुहोस्।"
"PIN2 अद्यावधिक गरियो"
"PUK2 कोड प्रविष्टि गर्नुहोस्"
"पासवर्ड गलत छ। PIN2 अहिले ब्लक गरिएको छ। पिन 2 परिवर्तन, फेरि प्रयास गर्नुहोस्।"
"पासवर्ड गलत छ। सिम अब ब्लक गरिएको छ। PUK2 प्रविष्टि गर्नुहोस्।"
"PUK2 स्थायी रूपमा रोक्का गरियो।"
\n" तपाईंसँग %d प्रयास बाँकी छन्।"
"SIM कार्ड PUK2 बाट लक गरिएको छ। अनलक गर्न सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।"
"PIN2 अब ब्लक गरिएको छैन"
"नेटवर्क वा SIM कार्ड त्रुटि।"
"सम्पन्न भयो"
"भ्वाइसमेल नम्बर"
"डायल गर्दै"
"पुन: डायल गर्दै"
"सम्मेलन कल"
"आगमन कल"
"कल अन्त्य भयो"
"होल्डमा"
"फोन काट्दै"
"कलमा"
"नयाँ भ्वाइस मेल"
"नयाँ भ्वाइसमेल ( %d )"
"%sमा डायल गर्नुहोस्"
"अज्ञात भवाइसमेल नम्बर"
"सेवा छैन"
"चयन गरिएको नेटवर्क %s उपलब्ध छैन"
"मोबाइल नेटवर्क सक्रिय पार्नुहोस्, कल गर्न हवाइजहाज मोड वा ब्याट्री सेवर मोड निष्क्रिय पार्नुहोस्।"
"एक कल गर्न हवाइजहाज मोड बन्द गर्नुहोस्।"
"एक कल गर्न हवाइजहाज मोड बन्द गर्नुहोस् वा एक ताररहितको सञ्जालमा कनेक्ट गर्नुहोस्।"
"फोन ज्यादै तातेको छ"\n\n"यो कल जारी राख्न सकिँदैन। फोन सेलाएपछि फेरि प्रयास गर्नुहोस्।\n\nतपाईं अझै पनि आपत्कालीन कलहरू गर्न सक्नुहुन्छ।"
"गैर-आपत्कालीन कल गर्न आपत्कालीन कलब्याक मोडबाट निस्कनुहोस्।"
"नेटवर्कमा दर्ता भएको छैन।"
"मोबाइल नेटवर्क उपलब्ध छैन।"
"मोबाइल नेटवर्क उपलब्ध छैन। कल गर्न तारविनाको नेटवर्कमा कनेक्ट गर्नुहोस्।"
"एक कल गर्नको लागि, एक वैध नम्बर प्रविष्टि गर्नुहोस्।"
"कल विफल भयो।"
"यतिबेला कल गर्न सकिएन। तपाईंले कुनै सन्देश पठाएर सम्पर्क गर्ने प्रयास गर्न सक्नुहुन्छ।"
"सेवा समर्थित छैन"
"कल स्विच गर्न सक्दैन।"
"कल सुचारु गर्न सकिएन"
"कल अलग गर्न सक्दैन।"
"हस्तान्तरण गर्न सक्दैन।"
"कलहरू गाभ्न सकिएन।"
"कल अस्वीकार गर्न सक्दैन।"
"कल (हरू) जारी गर्न सकिँदैन ।"
"कल सञ्चालन गर्न सकिँदैन।"
"एक कल गर्न एक ताररहितको सञ्जालमा कनेक्ट गर्नुहोस्।"
"कल गर्नका लागि Wi-Fi कलिङ सक्षम गर्नुहोस्।"
"आपत्कालीन जानकारी"
"मालिक"
"जानकारी हेर्न पुनः ट्याप गर्नुहोस्"
"आपत्कालीन कल"
"आपत्कालीन नम्बर"
"आपत्कालीन नम्बरहरू"
"%s मा कल गर्न फेरि ट्याप गर्नुहोस्"
"रेडियो खोल्दै..."
"कुनै सेवा छैन। फेरि प्रयास गर्दै ..."
"आपत्कालीन कलको समयमा हवाइजहाज मोडमा प्रविष्ट गर्न सक्दैन।"
"कल गर्न सकिँदैन। %s आपत्कालीन नम्बर होइन।"
"कल गर्न सकिँदैन। आपत्कालीन नम्बर डायल गर्नुहोस्।"
"आपत्कालीन कल सेवा उपलब्ध छैन"
"डिभाइसका मालिक मात्र PIN/PUK कोडहरू प्रविष्टि गर्न सक्नुहुन्छ।"
"प्रहरी"
"एम्बुलेन्स सेवा"
"दमकल सेवा"
"%1$s, %2$s"
"डायल गर्न किबोर्ड प्रयोग गर्नुहोस्"
"होल्ड गर्नुहोस्"
"अन्त्य गर्नुहोस्"
"डायलप्याड"
"म्युट"
"कल थप्नुहोस्"
"कलहरू समायोजन गर्नुहोस्"
"स्वाप"
"कलहरू प्रबन्ध गर्नुहोस्"
"सम्मेलन प्रबन्ध गर्नुहोस्"
"अडियो"
"भिडियो कल"
"आयात गर्नुहोस्"
"सबै आयात गर्नुहोस्"
"SIM सम्पर्कहरू आयात गर्दै"
"सम्पर्कहरूबाट आयात गर्नुहोस्"
"आयातित सम्पर्क"
"सम्पर्क आयात गर्न असफल"
"श्रवणका लागि सहयोगी यन्त्रहरू"
"श्रवण सहायता अनुकूलता खोल्नुहोस्"
"द्रुत टेक्स्ट म्यासेज (RTT) कल"
"भ्वाइस कलभित्रै सन्देश प्रवाह गर्ने अनुमति दिनुहोस्"
"RTT ले बहिरा, सुन्नमा कठिन हुने, बोल्न नसक्ने र आवाज मात्र नभई कल गर्दा थप कुराहरू चाहिने मान्छेहरूलाई सहायता गर्छ!<br> <a href=http://support.google.com/mobile?p=telephony_rtt>थप जान्नुहोस्</a>\n <br><br> - RTT कलहरूलाई सन्देशसम्बन्धी ट्रान्सक्रिप्टका रूपमा सुरक्षित गरिन्छ\n <br> - RTT भिडियो कलहरूमा उपलब्ध छैन"
"टिपोट: रोमिङमा हुँदा RTT उपलब्ध हुँदैन"
- "TTY बन्द"
- "TTY भरी"
- "TTY HCO"
- "TTY VCO"
"DTMF टोनहरू"
"DTMF टोनहरूको लम्बाइ निर्धारण गर्नुहोस्"
- "साधारण"
- "लामो"
"सञ्जाल सन्देश"
"त्रुटिसम्बन्धी सन्देश"
"तपाईंको फोन अन गर्नुहोस्"
"विशेष कललाई तपाईंको फोन सेवा सक्रिय गर्न जरुरी हुन्छ। \n \n \"सक्रिय\" थिचेर तपाईंको फोन सक्रिय गर्न दिएका निर्देशनहरू सुन्नुहोस्।"
"सक्रिय गर्दै…"
"फोनले तपाईँको मोबाइल डेटा सेवा सक्रिय पार्दै छ। \n\nयसले ५ मिनेटसम्म समय लिन सक्छ।"
"सक्रिया गर्ने काम छोड्ने हो?"
"यदि तपाईं सक्रियता छोड्नुहुन्छ भने तपाईं कल वा मोबाइल डेटा नेटवर्क (तपाईं Wi-Fi नेटवर्क जडान गर्न सक्नु हुन्छ) बाट जडान गर्न सक्नु हुन्छ। तपाईंले आफ्नो फोनलाई सक्रिय गर्ने बेलासम्म तपाईं यसलाई हरेक पटक खोल्ने गर्नुहोस्।"
"छोड्नुहोस्"
"सक्रिय बनाउनुहोस्"
"फोन सक्रिय भएको छ।"
"सक्रिय पार्दा समस्या"
"तपाईंलाई सक्रियता पुरा भएको सुन्नुभयो भने बोलिएका निर्देशनहरूको पालना गर्नुहोस्।"
"स्पिकर"
"तपाईँको फोन प्रोग्राम गर्दै ..."
"तपाईँको फोन प्रोग्राम गर्न सकिएन"
"तपाईंको फोन अहिले सक्रिय गरिएको छ। यसलाई सेवा सुरु गर्नको लागि १५ मिनटसम्म लाग्न सक्दछ।"
"तपाईंको फोन सक्रिय गरिएको छैन। \n तपाईंले राम्रो प्रसारणक्षेत्र (झ्यालको नजिक वा बाहिर पट्टि) का साथ क्षेत्र खोजी गर्न आवश्यकता हुन सक्दछ। \n \n पुनःप्रयास गर्नुहोस् वा अधिक विकल्पहरूका लागि ग्राहक सेवामा कल गर्नुहोस्।"
"अति विशेष सुविधाहरू"
"पछाडि जानुहोस्"
"फेरि प्रयास गर्नुहोस्"
"अर्को"
"EcmExitDialog"
"आपत्कालीन कलब्याक मोड प्रविष्टि गरियो"
"आपत्कालीन कलब्याक मोड"
"डेटा जडान अक्षम भयो"
"%s सम्म डेटा कनेक्ट भएको छैन"
"{count,plural, =1{यो फोन एक मिनेटसम्म आपत्कालीन कलब्याक मोडमा हुने छ। उक्त फोन यो मोडमा हुँदा डेटा कनेक्सन प्रयोग गर्ने कुनै पनि एप प्रयोग गर्न मिल्दैन। तपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}other{यो फोन %s मिनेटसम्म आपत्कालीन कलब्याक मोडमा हुने छ। उक्त फोन यो मोडमा हुँदा डेटा कनेक्सन प्रयोग गर्ने कुनै पनि एप प्रयोग गर्न मिल्दैन। तपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}}"
"{count,plural, =1{आपत्कालीन कलब्याक मोडमा हुँदा चयन गरिएको कारबाही गर्न मिल्दैन। फोन एक मिनेटसम्म यो मोडमा हुने छ। तपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}other{आपत्कालीन कलब्याक मोडमा हुँदा चयन गरिएको कारबाही गर्न मिल्दैन। फोन %s मिनेटसम्म यो मोडमा हुने छ। तपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}}"
"आपत्कालीन कल हुँदा चयन भएको कार्य उपलब्ध हुँदैन।"
"आपत्कालीन कलब्याक मोडबाट निस्कदै"
"हो"
"होइन"
"खारेज गर्नुहोस्"
"यो फोन आपत्कालीन कलब्याक मोडमा छ"
"%s सम्म"
"{count,plural, =1{यो फोन एक मिनेटसम्म आपत्कालीन कलब्याक मोडमा हुने छ।\nतपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}other{यो फोन %s मिनेटसम्म आपत्कालीन कलब्याक मोडमा हुने छ।\nतपाईं अहिले नै यो मोडबाट बाहिरिन चाहनुहुन्छ?}}"
"सेवा"
"सेटअप"
"सेट गरिएको छैन"
"अन्य कल सेटिङहरू"
"%s को मार्फत कल गर्दै"
"सम्पर्क फोटो"
"निजी जानुहोस्"
"सम्पर्क चयन गर्नुहोस्"
"भ्वाइस कल गर्ने समर्थित छैन"
"डायल"
"डायलप्याड देखाउनुहोस्"
"आपत्कालीन डायलप्याड"
"भिजुअल भ्वाइस मेल"
"PIN सेट गर्नुहोस्"
"PIN परिवर्तन गर्नुहोस्"
"रिङ्गटोन र भाइब्रेट"
"निर्मित SIM कार्डहरू"
"भिडियो कल खोल्नुहोस्"
"भिडियो कल सकृय पार्न, तपाईंले सञ्जाल सेटिङमा Enhanced 4G LTE Mode सक्षम गर्न आवश्यक छ।"
"सञ्जाल सेटिङहरू"
"बन्द गर्नुहोस्"
"आपताकालीन कल"
"आपातकालीन कल मात्र"
"SIM कार्ड, स्लट: %s"
"पहुँचता"
"बाट Wi-Fi मार्फत आएको कल"
"Wi-Fi कल"
"सन्देश डिकोड गर्दा एउटा समस्या भयो।"
"SIM कार्डले तपाईँको सेवा सक्रिय गर्नुका तथा फोनको रोमिङ क्षमताहरू पनि अद्यावधिक गरिदिएको छ।"
"धेरै सक्रिय कलहरू छन्। कृपया कुनै नयाँ राख्नु अघि विद्यमान कलहरूलाई अन्त्य वा मर्ज गर्नुहोस्।"
"जडान गर्न सकिएन, कृपया मान्य SIM कार्ड सम्मिलित गर्नुहोस्।"
"Wi-Fi जडान विच्छेद भयो। कल समाप्त भयो।"
"ब्याट्रीको चार्ज स्तर कम हुनाले तपाईं भिडियो कल गर्न सक्नुहुन्न।"
"ब्याट्रीको चार्ज स्तर कम हुनाले भिडियो कल बन्द भयो।"
"यो स्थानमा Wi-Fi कलिङमार्फत आपत्कालीन कलहरू गर्ने सुविधा उपलब्ध छैन।"
"यो स्थानमा Wi-Fi कलिङ उपलब्ध छैन।"
"भ्वाइस मेलको PIN परिवर्तन गर्नुहोस्"
"जारी राख्नुहोस्"
"रद्द गर्नुहोस्"
"ठिक छ"
"आफ्नो पुरानो PIN को पुष्टि गर्नुहोस्"
"जारी राख्नका लागि आफ्नो भ्वाइस मेलको PIN प्रविष्टि गर्नुहोस्।"
"एउटा नयाँ PIN सेट गर्नुहोस्"
"PIN %1$d-%2$d अङ्कको हुनु पर्छ।"
"तपाईँको PIN को पुष्टि गर्नुहोस्"
"PIN हरू मेल खाँदैनन्"
"भ्वाइस मेल PIN अद्यावधिक गरियो"
"PIN सेट गर्न असमर्थ भयो"
"डेटा रोमिङ सेवालाई निष्क्रिय पारिएको छ"
"डेटा रोमिङ सेवालाई सक्रिय गरिएको छ"
"हाल रोमिङ मोडमा, डेटा योजना आवश्यक छ"
"हाल रोमिङ मोडमा, डेटा योजना सक्रिय छ"
"कुनै मोबाइल डेटा बाँकी छैन"
"कुनै मोबाइल डेटा बाँकी छैन"
"%s मार्फत मोबाइल डेटा थप्नुहोस्"
"कुनै रोमिङ योजना छैन"
"%s मार्फत रोमिङ योजना थप्नुहोस्"
"तपाईंले आफ्नो सेवा प्रदायक मार्फत मोबाइल डेटा वा रोमिङ योजना थप्न सक्नुहुन्छ, %s।"
"डेटा थप्ने हो?"
"तपाईंले %s मार्फत डेटा थप्नुपर्ने हुन सक्छ"
"डेटा थप्नुहोस्"
"रद्द गर्नुहोस्"
"कल अन्त्य भयो"
"हवाइजहाज मोड सक्रिय छ"
"SIM कार्डमाथि पहुँच राख्न सकिएन"
"मोबाइल नेटवर्क उपलब्ध छैन"
"तपाईंले डायल गर्न खोजिरहनुभएको नम्बरमा समस्या छ। त्रुटिको कोड: १।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ३।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ६।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १६।"
"प्रयोगकर्ता व्यस्त हुनुहुन्छ"
"प्रयोगकर्ताले प्रतिक्रिया जनाइरहनुभएको छैन"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १९।"
"कल अस्वीकार गरियो"
"नम्बर परिवर्तन भएको छ"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: २५।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: २६।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: २७।"
"नम्बरको ढाँचा अमान्य छ (अपूर्ण नम्बर)"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: २९।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ३०।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ३१।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ३४।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ३८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४१।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४२।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४३।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४४।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४७।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ४९।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ५०।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ५५।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ५७।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ५८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ६३।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ६५।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ६८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ६९।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ७०।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ७९।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ८१।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ८७।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ८८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९१।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९५।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९६।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९७।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९८।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: ९९।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १००।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १०१।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १०२।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १११।"
"कल पूरा गर्न सकिएन। त्रुटिको कोड: १२७।"
"कल ब्यारिङ"
"सक्रिय छ"
"निष्क्रिय छ"
"सबै बहिर्गमन"
"सबै बहिर्गमन कलहरूमाथिको रोक असक्षम पार्ने हो?"
"सबै बहिर्गमन कलहरूमाथि रोक लगाउने हो?"
"बहिर्गमन अन्तर्राष्ट्रिय"
"सबै बहिर्गमन अन्तर्राष्ट्रिय कलहरूमाथिको रोक असक्षम पार्ने हो?"
"बहिर्गमन अन्तर्राष्ट्रिय कलहरूमाथि रोक लगाउने हो?"
"बहिर्गमन अन्तर्राष्ट्रिय रोमिङ"
"बहिर्गमन अन्तर्राष्ट्रिय रोमिङमाथिको रोक असक्षम पार्ने हो?"
"बहिर्गमन अन्तर्राष्ट्रिय रोमिङमाथि रोक लगाउने हो?"
"सबै आगमन"
"सबै आगमन कलहरूमाथिको रोक असक्षम पार्ने हो?"
"सबै आगमन कलहरूमाथि रोक लगाउने हो?"
"आगमन अन्तर्राष्ट्रिय रोमिङ"
"सबै आगमन अन्तर्राष्ट्रिय रोमिङमाथिको रोक असक्षम पार्ने हो?"
"आगमन अन्तर्राष्ट्रिय रोमिङमाथि रोक लगाउने हो?"
"सबै निष्क्रिय पार्नुहोस्"
"कल ब्यारिङसम्बन्धी सबै सेटिङहरू निष्क्रिय पार्नुहोस्"
"कल ब्यारिङ निष्क्रिय पारियो"
"पासवर्ड परिवर्तन गर्नुहोस्"
"कल ब्यारिङको पासवर्ड परिवर्तन गर्नुहोस्"
"कल ब्यारिङको पासवर्ड परिवर्तन गर्न सकिँदैन"
"पासवर्डहरू मेल खाँदैनन्"
"कुनै ४ अङ्कको पासवर्ड प्रविष्टि गर्नुहोस्"
"पासवर्ड परिवर्तन गरियो"
"पुरानो पासवर्ड"
"नयाँ पासवर्ड"
"पासवर्ड निश्चित गर्नुहोस्"
"पासवर्ड प्रविष्टि गर्नुहोस्"
"कल ब्यारिङसम्बन्धी सेटिङहरू"
"नेटवर्क व्यस्त छ। कृपया पछि फेरि कल गरी हेर्नुहोस्।"
"नेटवर्कका पर्याप्त स्रोतहरू छैनन्। सहायताका लागि आफ्नो मोबाइल अपरेटरसँग सम्पर्क गर्नुहोस्।"
"कल अर्को नम्बरमा स्थानान्तरण गरियो।"
"कल फर्वार्ड गरियो।"
"कल प्रतीक्षामा छ।"
"नम्बरमाथि रोक लगाउने सुविधालाई अस्वीकार गरियो।"
"प्रयोगकर्ताको आन्तरिक समूहभित्र हुने कल।"
"आगमन कलहरूमाथि रोक लगाइयो।"
"बहिर्गमन कलहरूमाथि रोक लगाइयो।"
"कल फर्वार्ड गर्ने सुविधा सक्रिय छ।"
"अतिरिक्त कललाई फर्वार्ड गरियो।"
"स्पष्ट कललाई स्थानान्तरण गर्ने कार्य पूरा भयो।"
"स्पष्ट कललाई स्थानान्तरण गर्ने कार्य प्रक्रियामा छ।"
"कल होल्डमा छ।"
"कल जारी राखियो।"
"कल अर्को नम्बरमा स्थानान्तरण गरियो।"
"कल फर्वार्ड गरियो।"
"सम्मेलन कलमा सामेल हुँदै छ।"
"होल्डमा राखिएको कललाई विच्छेद गरियो।"
"डिभाइसमा हाल सेवाहरूको व्यवस्था गरिँदै हुनाले कल गर्न सकिँदैन।"
"अर्को बहिर्गमन कल पहिले नै डायल भएका हुनाले कल गर्न सकिँदैन।"
"जवाफ नदिइएको आगमन कल जारी रहेकाले नयाँ कल गर्न सकिँदैन। कुनै नयाँ कल गर्नुअघि आगमन कलको जवाफ दिनुहोस् वा त्यसलाई अस्वीकार गर्नुहोस्।"
"ro.telephony.disable-call प्रणालीको गुण प्रयोग गरेर कल गर्ने सुविधा असक्षम पारिएको हुनाले कल गर्न सकिँदैन।"
"पहिले नै दुईवटा कलहरू जारी रहेकाले कुनै नयाँ कल गर्न सकिँदैन। नयाँ कल गर्नुअघि हाल जारी कलहरूमध्ये कुनै एउटा कल डिस्कनेक्ट गर्नुहोस् वा ती दुवैलाई सम्मेलन कलमा मर्ज गर्नुहोस्।"
"%s प्रयोग गर्न मोबाइल डेटा सक्रिय गरिएको कुरा सुनिश्चित गर्नुहोस्। तपाईं मोबाइल नेटवर्कका सेटिङहरूमा गई यसलाई बदल्न सक्नुहुन्छ।"
"%s प्रयोग गर्न मोबाइल डेटा र डेटा रोमिङ सक्रिय गरिएको कुरा सुनिश्चित गर्नुहोस्। तपाईं मोबाइल नेटवर्कका सेटिङहरूमा गई यी कुराहरू बदल्न सक्नुहुन्छ।"
"%1$s प्रयोग गर्न SIM %2$d मा मोबाइल डेटा सक्रिय गरिएको कुरा सुनिश्चित गर्नुहोस्। तपाईं मोबाइल नेटवर्कका सेटिङहरूमा गई यसलाई बदल्न सक्नुहुन्छ।"
"%1$s प्रयोग गर्न SIM %2$d मा मोबाइल डेटा र डेटा रोमिङ सक्रिय गरिएको कुरा सुनिश्चित गर्नुहोस्। तपाईं मोबाइल नेटवर्कका सेटिङहरूमा गई यी कुराहरू बदल्न सक्नुहुन्छ।"
"खारेज गर्नुहोस्"
"डेटा जडान सक्षम पार्नुहोस्"
"डेटा जडानलाई असक्षम पार्नुहोस्"
"VoLTE को प्रावधान सक्रिय गरिएको छ"
"भिडियो कलिङसम्बन्धी प्रावधानलाई सक्रिय गरिएको छ"
"Wifi कलिङसम्बन्धी प्रावधानलाई सक्रिय गरिएको छ"
"EAB/उपस्थितिको प्रावधानलाई सक्रिय गरिएको छ"
"Cbrs डेटा"
"DSDS सक्षम पार्नुहोस्"
"यन्त्र पुनः सुरु गर्ने हो?"
"यो सेटिङ परिवर्तन गर्न तपाईंले आफ्नो यन्त्र पुनः सुरु गर्नु पर्छ।"
"पुनः सुरु गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"हटाउन मिल्ने eSIM डिफल्ट रूपमा सेट गर्नुहोस्"
"मोबाइल रेडियोको पावर"
"SIM को ठेगाना पुस्तिका हेर्नुहोस्"
"स्थिर डायल गर्ने नम्बरहरू हेर्नुहोस्"
"सेवामा डायल गर्ने नम्बरहरू हेर्नुहोस्"
"IMS सेवाको स्थिति"
"IMS को स्थिति"
"दर्ता गरियो"
"दर्ता नगरिएको"
"उपलब्ध छ"
"उपलब्ध छैन"
"IMS को दर्ता: %1$s\nभ्वाइस ओभर LTE: %2$s\nभ्वाइस ओभर WiFi: %3$s\nभिडियो कलिङ: %4$s\nUT को इन्टरफेस: %5$s"
"सेवामा"
"सेवा उपलब्ध छैन"
"आपत्कालीन कल मात्र"
"रेडियो निष्क्रिय छ"
"रोमिङ"
"रोमिङमा छैन"
"निष्क्रिय"
"घन्टी बज्दै छ"
"कल जारी छ"
"विच्छेद गरियो"
"जोडिँदै"
"जडान गरियो"
"निलम्बित"
"अज्ञात"
"pkts"
"बाइटहरू"
"dBm"
"asu"
"LAC"
"CID"
"हालको subId:"
"डिफल्ट डेटा SIM को SubId:"
"DL ब्यान्डविथ (kbps):"
"UL व्यान्डविथ (kbps):"
"LTE को भौतिक च्यानलको कन्फिगरेसन:"
"सेलसम्बन्धी जानकारीलाई पुनः ताजा गरिने दर:"
"सेलको मापनसम्बन्धी सबै जानकारी:"
"डेटा सम्बन्धी सेवा:"
"रोमिङ:"
"IMEI:"
"कल रिडिरेक्ट:"
"बुट गरेदेखि PPP रिसेट गरिएको संख्या:"
"हालको नेटवर्क:"
"प्राप्त गरिएको डेटा:"
"Voice सम्बन्धी सेवा:"
"सिग्नलको क्षमता:"
"Voice कलको स्थिति:"
"डेटा पठाइयो:"
"सन्देशलाई कुर्दै:"
"फोन नम्बर:"
"रेडियोको ब्यान्ड चयन गर्नुहोस्"
"Voice नेटवर्कको प्रकार:"
"डेटा नेटवर्कको प्रकार:"
"ओभरराइड नेटवर्कको प्रकार:"
"फोनको सूचक चयन गर्नुहोस्"
"रुचाइएको नेटवर्कको प्रकार सेट गर्नुहोस्:"
"होस्टनाम (www.google.com) IPv4 मा पिङ गर्नुहोस्:"
"होस्टनाम (www.google.com) IPv6 पिङ गर्नुहोस्:"
"HTTP क्लाइन्टको परीक्षण:"
"पिङसम्बन्धी परीक्षण सञ्चालन गर्नुहोस्"
"SMSC:"
"अपडेट गर्नुहोस्"
"पुनः ताजा गर्नुहोस्"
"DNS को जाँचलाई टगल गर्नुहोस्"
"OEM-विशिष्ट जानकारी/सेटिङ"
"EN-DC उपलब्ध छ (NSA):"
"DCNR प्रतिबन्धित छ (NSA):"
"NR उपलब्ध छ (NSA):"
"NR को स्थिति (NSA):"
"NR फ्रिक्वेन्सी:"
"रेडियोको ब्यान्डसम्बन्धी मोडलाई सेट गर्नुहोस्"
"ब्यान्डको सूची लोड गर्दै…"
"सेट गर्नुहोस्"
"असफल"
"सफल"
"ट्याब्लेटको जानकारी"
"फोनसम्बन्धी जानकारी"
"सेवा प्रदायकको प्रावधानसम्बन्धी जानकारी"
"सेवा प्रदायकको प्रावधानलाई ट्रिगर गर्नुहोस्"
"ब्लुटुथको सिग्नल कमजोर छ। स्पिकरफोन प्रयोग गरी हेर्नुहोस्।"
"कलको गुणस्तरसम्बन्धी सूचना"
"चल्तीबाट हटाइएका SIP खाताहरू"